What is Sales Return?

 

What is Sales Return?

ग्राहकले (customer) आफूलाई बेचिएको सामानमा दोष, कमी, गलत सामान, वा आवश्यकता नपरेका कारणले
फिर्ता गर्ने सामानलाई Sales Return भनिन्छ।

   भर्खरको बिक्री भएका सामानमा ग्राहकले फिर्ता गरेको अवस्था

  1. तपाईंले 4 pcs Mouse @ Rs. 700 each बेचेको — तर ग्राहकले 2 pcs फिर्ता गर्न चाह्यो।
    → Sales Return entry तयार गर्नुहोस्।

  2. 100 kg Rice @ Rs. 70 per kg बेचियो। तर 10 kg खराब भएको देखिएपछि ग्राहकले फिर्ता गर्‍यो।
    → Sales Return voucher बनाउनुहोस्।

  3. 8 pcs Keyboard @ Rs. 1,300 each बेचियो, तर बेचिसकेको सामानमध्ये 1 pcs defective भएको देखिए — त्यसलाई ग्राहकले फिर्ता गर्‍यो।
    → Entry लेख्नुहोस्।

  4. 7 Bags Cement @ Rs. 1,100 per bag Credit sale गरिएको थियो। तर 2 bags फिर्ता हुनुपर्ने भयो।
    → Sales Return entry लेख्नुहोस्।

  5. A4 Paper 30 Rim @ Rs. 300 each बैंकमार्फत बिक्री गरिएको थियो। तर 5 Rim फिर्ता भयो (customer को request अनुसार)।
    → Sales Return voucher तयार गर्नुहोस्।

  6. 7 Bottle Printer Ink @ Rs. 250 each बिक्री भएको थियो। तर 2 bottle leakage पाएपछि ग्राहकले फिर्ता गर्‍यो। Payment Cash थियो।
    → Sales Return entry लेख्नुहोस्।

  7. Cotton Rolls (raw material) 2 rolls per rolls 5500  फिर्ता आयो 
    → Sales Return voucher बनाउनुहोस् (Cash/Receivable अनुसार)।

  8. 20 pcs USB Drive @ Rs. 550 each (कुल Rs. 11,000) को IT World Store बाट Credit sale भएको थियो। ग्राहकले 3 pcs फिर्ता गर्न चाह्यो।
    → Sales Return entry लेख्नुहोस्।

No comments:

Post a Comment