खरिद भाउचर एउटा कागजात हो जसले सामान वा सेवाहरू खरिद गर्ने व्यापारिक लेनदेनको प्रमाणको रूपमा कार्य गर्दछ। यो सामान्यतया एक कम्पनी द्वारा बनाईएको खरिद को विवरण रेकर्ड गर्न लेखा मा प्रयोग गरिन्छ। खरिद भाउचरमा लेनदेनको मिति, आपूर्तिकर्ता वा विक्रेताको नाम र ठेगाना, खरिद गरिएका सामान वा सेवाहरूको विवरण, मात्रा, एकाइ मूल्य, कुल लागत, र लागू हुने कुनै पनि करहरू जस्ता जानकारी समावेश हुन्छन्।
Purchase Entry Practice Questions (Without VAT)
Set – 1
(Basic Purchase Entry)
Q1.
Shivam electronic Store बाट
5 pcs Mouse @ Rs. 500 each किनेको।
Payment: Credit।
Entry लेख्नुहोस्:
Q2.
200 kg Basmati Rice @ Rs. 55 per kg किनेको।
5% Discount पाएको।
Payment: Cash मा।
Entry लेख्नुहोस्:
Q3.
Lumbini Electronics बाट
10 pcs Keyboard @ Rs. 1,000 each किनेको।
Freight Charge: Rs. 1,000 (Bill मा समावेश)।
Payment: Credit।
Entry लेख्नुहोस्:
Set – 2
(Intermediate Purchase Entry)
Q4.
Manakamana Traders बाट 10 Bags
Cement @ Rs. 900 per bag किनेको (Credit)।
Transportation: Rs. 500 Cash मा छुट्टै तिरेको।
Entry लेख्नुहोस्:
Q5.
Company ले A4
Paper 50 Rim Janaki Upset press बाट @ Rs. 450 दरले किनेको।
Entry लेख्नुहोस्:
Q6.
Firm ले Printer
Ink 60 Bottle @ Rs. 200 each Sita Suppliers बाट किनेको।
Payment: पूरा Cash।
Entry लेख्नुहोस्:
Set – 3 (Advanced
Purchase Entry)
Q7.
Raw
Materials (Cotton Rolls) 10 rolls per rolls 5000 from Sita Suppliers बाट किनेको।
Payment: आधा Cash, आधा Credit।
Entry लेख्नुहोस्:
Q8.
Firm ले Steel Rods 400 kg per kg = 100 मा किनेको।
Supplier ले 6%
Discount दियो।
Payment पूरा Cash मा।
Entry लेख्नुहोस्:

No comments:
Post a Comment