What is Salary?
Salary भन्ने कुरा कर्मचारीले
गरेको कामको बदलामा प्रत्येक महिना पाउने नियमित रकम हो।
कम्पनी वा
अफिसले कर्मचारीलाई तलब, भत्ता, overtime, bonus आदि मिलाएर दिने कुल रकमलाई salary भनिन्छ।
मानौ हाम्रो कम्पनीमा 3 जना कर्मचारी छन्:
1) Susma Chaudhary 25,000
2) Somiya Thakuri 22,000
3) Saskirti Sharma 28,000

No comments:
Post a Comment