What is Accounting?, Accounting भनेको के हो?


 Accounting भनेको के हो?

Accounting (लेखा) भनेको व्यक्ति, संस्था, कम्पनी वा ब्यबसायको पैसाकर्जासम्पत्तिलागतनाफाघाटा जस्ता सबै आर्थिक कारोबारहरूलाई व्यवस्थित रूपमा मिलाएर लेख्ने, राख्ने विश्लेषण गरी निर्णय, नियन्त्रण तथा प्रतिवेदनका लागि सटीक उपयोगी जानकारी उपलब्ध गराउने प्रक्रिया लाइ Accounting भन्छन् |

Accounting is the process of systematically recording, maintaining, and analyzing all financial transactions such as money, credit, assets, expenses, profits, and losses of an individual, organization, company, or business to provide accurate and useful information for decision-making, control, and reporting.

सजिलो भाषामा:- Accounting भनेको पैसा कति आयो, कति गयो, कहाँ खर्च भयो, कति बचत सबै हिसाब मिलाएर लेख्ने बुझ्ने काम हो। 


उदाहरणका लागी

  1. घरमा आमाले किराना का  सामान किनेको पैसा,
  2. बचत गरेको पैसा,
  3. को-को लाई ऋण दिएको,
  4. कसकसबाट लिन बाँकी रहेको
सबै कापीमा लेख्ने गर्नु हुन्छ भने त्यही हिसाबलाई प्रोफेशनल रूपमा लेख्ने कामलाइ Accounting भन्छन्।

Accounting किन चाहिन्छ?

यदि हामि व्यवसाय चलाउछौ तर हिसाब राखेनौ भने, के हुन्छ?

कति नाफा भयो?

कति घाटा भयो?

पैसा कहाँ हरायो?

कसलाई कति तिर्न बाँकी?

स्टोरमा कति सामान ?

को संग कति पैसा लिन बाकी
केही थाहा हुँदैन।

त्यसैले यो सबै कुरा स्पस्ट पार्नको लागी Accounting चाहिन्छ






No comments:

Post a Comment